
सधैं तपाईंको सेवामा तत्पर
FAQs
तपाईँको सम्पर्क नम्बर?
9700342509
कहिलेसम्म डेलिभरी हुन्छ?
डेलिभरी हुन ०-३ दिनसम्म लाग्न सक्छ यो तपाईंको लोकेसनमा भर पर्छ।
डेलिभरी चार्ज लाग्छ कि लाग्दैन?
कुनै सामानमा डेलिभरी चार्ज लाग्छ भने, कुनै सामानमा डेलिभरी चार्ज लाग्दैन। यो सामानमा र तपाईंको लोकेसनमा निर्भर हुन्छ।
क्यास अन डेलिभरी (COD) उपलब्ध छ?
हो, हामी क्यास अन डेलिभरी सेवा उपलब्ध गराउँछौं।
Contact Us: 9700342509
यदि तपाईंले खोज्नु भएको सामान यहाँ नभेटिनु भएमा, कृपया माथि दिइएको नम्बरमा हामीलाई सम्पर्क गर्नुहोस्।